देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री – Nepal Press

देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल देउवाको स्वास्थ्य अवस्था बुझन पुगेको बताइएको छ । देउवा केहीदिन यता अस्वस्थ्य थिए ।  केहीबेरमा  प्रमुख शीर्ष दलका  नेताहरुबीच  बैठक बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर