त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द – Nepal Press

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द

काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द भएको छ ।

विमानस्थलको धावनमार्गको कोटेश्वर (०.२) भागमा पीचको पाप्रो उप्किएको भेटिएपछि ४५ मिनेट उडान रोकिएको प्रवक्ता सुवास झाले नेपाल प्रेसलाई बताए । अवतरणको तयारीमा रहेका केही विमानलाई केहीलाई आकाशमै र केहीलाई अन्यत्र डाइभर्ट गराइएको थियो ।

प्राविधिक टोलीसहितबाट खाल्डो पुरेर सुकेपछि उडान सुचारु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर