सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गते – Nepal Press

सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।

सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो । आगामी सुनुवाइका लागि बैशाख १६ गते पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर