पर्यटन बोर्डको सीइओका लागि १६ जनाको सर्टलिस्ट सार्वजनिक – Nepal Press

पर्यटन बोर्डको सीइओका लागि १६ जनाको सर्टलिस्ट सार्वजनिक

काठमाडौं । पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि आवेदन दिएका उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरिएको छ ।

सूची सार्वजनिक गरिएको सूची अनुसार ठाकुर प्रसाद देवकोटा, हिकमत सिंह ऐर, विजय नेपाल, राजा राम गिरी, राजाराम केसी, ज्ञानिन राई र नवीन पोखरेल रहेका छन् ।

ज्ञानेश्वर प्रसाद सिंह महतो, श्रद्धा श्रेष्ठ, सूर्य बहादुर घिमिरे, सन्तोष विक्रम थापा, दीपक राज जोशी, दीपक बास्ताकोटी, धनन्जय रेग्मी, लक्ष्मण गौतम र रामचन्द्र सेढाई रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *