सुदूरपश्चिममा मुख्यमन्त्रीको गाठो फुक्यो : नेकपा एसका सोडारीले दाबी पेश गर्दै – Nepal Press

सुदूरपश्चिममा मुख्यमन्त्रीको गाठो फुक्यो : नेकपा एसका सोडारीले दाबी पेश गर्दै

कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ ।

नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् ।

मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर