साउदी अरेबियाविरुद्ध नेपालको खराब सुरुवात – Nepal Press

साउदी अरेबियाविरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं । ओमनमा जारी एसिसी प्रिमियर कपमा नेपालले खराब सुरुवात गरेको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको हो ।

नेपालका १५ रन जोड्दा ३ विकेट गुमाएको छ । कुशल भुर्तेल ण्, आसिफ शेख र कुशल मल्ल २-२ रनमा आउट भए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *