सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवैको दाबी अस्वीकृत, पुनः दाबी पेश गर्न ६ गतेसम्म समय थप – Nepal Press

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवैको दाबी अस्वीकृत, पुनः दाबी पेश गर्न ६ गतेसम्म समय थप

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नाउपाका दुई जनाकै दाबी अस्वीकृत भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले नाउपकै दुई जनाको दाबी परेको हुँदा निष्कर्षमा पुग्न नसकेको भन्दै दुई जनाकै दाबी अस्वीकृत गरेको जनाएका छन् ।

उनले संविधानको धारा १६८को २ बमोजिम ६ गते साझ ५ बजे सम्म दाबी पेश गर्न आह्वान गरिएको छ ।

२ गते नाउपाका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर