८१ शाखा अधिकृतको पदस्थापन, ३० जना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित) – Nepal Press

८१ शाखा अधिकृतको पदस्थापन, ३० जना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

काठमाडौं । सरकारले नवनियुक्त ८१ जना शाखा अधिकृतको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८१ जना शाखा अधिकृतलाई विभिन्न निकायमा पदस्थापन गरेको हो ।

सूची अनुसार ३० जना शाखा अधिकृतलाई पहिलो पदस्थापनमा नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । नवनियुक्त ३० जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका ३० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर