बढुवा भएका ३४ उपसचिवको सामान्य प्रशासनको अतिरिक्त समूहमा पदस्थापन (सूचीसहित) – Nepal Press

बढुवा भएका ३४ उपसचिवको सामान्य प्रशासनको अतिरिक्त समूहमा पदस्थापन (सूचीसहित)

काठमाडौं । राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा बढुवा भएका ३४ जना निजामती कर्मचारीको पदस्थापन भएको छ ।

कार्यक्षमताको मूल्यांकनद्वारा उपसचिव पदमा बढुवा भएका ३४ जनाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएको हो ।

यससँगै अब संघ, प्रदेश तथा स्थानीय निकायका विभिन्न रिक्त स्थानमा काज तथा सरुवा गरिने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर