निलम्बित न्यायाधीश गिरीले अदालतमा गरे आत्मसमर्पण – Nepal Press

निलम्बित न्यायाधीश गिरीले अदालतमा गरे आत्मसमर्पण

काठमाडौं । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।

बलात्कार आरोपित न्यायाधीश गिरीले सोमबार काठमाडौं जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

सर्वोच्च अदालतले वैवाहिक जबरजस्ती करणीको आरोप लागेका न्यायाधीश गिरीलाई चैत २१ गते थुनामा राख्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि न्यायाधीश गिरीले आत्मसमर्पण गरेको अदालत स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *