मलेसियाविरुद्ध नेपाललाई पहिला सफलता, दीपेन्द्रले लिए विकेट – Nepal Press

मलेसियाविरुद्ध नेपाललाई पहिला सफलता, दीपेन्द्रले लिए विकेट

काठमाडौं । एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

खेलको छैटौँ ओभरको पहिलो बलमा नेपालका दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका हुन् ।

मलेसियाले ६ ओभरको खेल सकिदा १ विकेट गुमाएर ३६ रन जोडेको छ ।

यसअघि ओमनमा जारी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *