वैवाहिक बलात्कारमा आराेपित न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश – Nepal Press

वैवाहिक बलात्कारमा आराेपित न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यसअघि उच्च अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्चले थुनामा पठाउने फैसला दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर