नेपाल टेलिकमद्वारा आलाकार्टा लागू, यस्तो छ शुल्क – Nepal Press

नेपाल टेलिकमद्वारा आलाकार्टा लागू, यस्तो छ शुल्क

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एनटीटीभीका ग्राहकहरुका लागि आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने आलाकार्टा प्रणाली लागू गरेको छ ।

टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत आलाकार्टाको शुल्क सार्वजनिक गरिएको जानकारी दिए ।

टेलिकमले ग्राहकले बेसिक प्याकेज वा प्रीमीयम प्याकेज वा आवश्यकताअनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तो छ टेलिकमले निर्धारण गरेको शुल्कः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर