नेपाल टेलिकमको सञ्चालक सदस्यमा कोमलबहादुर खत्री नियुक्त – Nepal Press

नेपाल टेलिकमको सञ्चालक सदस्यमा कोमलबहादुर खत्री नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक सदस्यमा कोमलबहादुर खत्री नियुक्त भएका छन् ।

नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार रिक्त पदमा कोमलबहादुर खत्रीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह) ३ मा भएको व्यवस्था अनुसार खत्री सदस्य नियुक्त भएका हुन् ।

खत्रीलाई चैत १५ गते गोपनीयता र इमान्दारीताको शपथ ग्रहण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर