नेपालले गुमायो दुवै ओपनर, कुशल २५ रनमा आउट – Nepal Press

नेपालले गुमायो दुवै ओपनर, कुशल २५ रनमा आउट

काठमाडौं। आयरल्यान्ड ‘ए’विरुद्ध टी-२० खेलिरहेको नेपालले दुवै ओपनर आउट भएका छन्।

आसिफ शेख ११ र कुशल भुर्तेल २५ रनमा आउट भए। ३४ रनमा पहिलो विकेट गुमाएको नेपालले ९ रन थपेपछि कुशल पनि आउट भएका हुन्।

त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ थालेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर