पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट – Nepal Press

पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट

काठमाडौं । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ ।

पहिलो ओभरको दोस्रो बलमा करण केसीले नेपालका लागि पहिलो सफलता दिलाएका हुन् ।

करणले मार्क एडेयरलाई ४ रनमा आउट गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर