एमाले केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक – Nepal Press

एमाले केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक भएको छ ।

पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए ।

उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर