मिटरब्याज पीडित र सरकारबीच ४ बुँदे सहमति – Nepal Press

मिटरब्याज पीडित र सरकारबीच ४ बुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्तासँगै सहमति भएको हो ।

सहमितपछि समितिले आह्वान गरेको आन्दोलन पनि फिर्ता भएको छ ।

पीडितहरु देशका विभिन्न ठाउँबाट पैदल यात्रसहित काठमाडौं आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर