रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई दियो ९५ रनको लक्ष्य – Nepal Press

रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई दियो ९५ रनको लक्ष्य

काठमाडौं । लिजेन्ड कप टी-१० क्रिकेटमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्ससामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको हो ।

रेस्ट अफ नेपालका लागि विकास दलीले २१, दीपेन्द्र चौधरीले १९, पारस लुनियाले १४ र राजु बस्न्यातले १० रनको योगदान दिए ।

बलिङमा रुपन्देही लिजेन्ड्सका सुशनमान श्रेष्ठले ३, हरि थापा, कृशन कुँवर र पुनीत पोख्रेलले एकएक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर