माओवादीले राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायणलाई उठाउने (भिडिओ) – Nepal Press

माओवादीले राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायणलाई उठाउने (भिडिओ)

काठमाडौं । नेकपा माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने छ ।

माओवादीले उभ्याएका नारायण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।


प्रतिक्रिया

One thought on “माओवादीले राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायणलाई उठाउने (भिडिओ)

  1. प्रचण्डको बडो सही निर्णय। परिवार कै सदस्य रुलाई सेवा सुविधा र नियुक्ति दिनु पर्छ। अरुले पनि सिको गरिरहेको छन्। सबैले परिवारकालाई अगाडि बढाउने गरेका छन्। माओवादी भनेकै खासहरुको भरण पोषणको लागि हो नै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर