करिब एक घण्टापछि चल्न थाले फेसबुक, इन्स्टाग्राम – Nepal Press

करिब एक घण्टापछि चल्न थाले फेसबुक, इन्स्टाग्राम

काठमाडौं । मेटा प्लेटफर्म अन्तर्गटका फेसबुक, ईन्स्टाग्राम पुन: सुचारू भएका छन् ।

नेपाली समय करिब ९ बजेदेखि डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुन सञ्चालनमा आएको हो । ति प्लेटफर्महरु विश्वभर डाउन भएका थिए । यद्यपी मेटाले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर