नयाँ गठबन्धनको बैठक साढे २ बजे फेरि बस्दै, लिखित सहमतिको तयारी – Nepal Press

नयाँ गठबन्धनको बैठक साढे २ बजे फेरि बस्दै, लिखित सहमतिको तयारी

काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको छ । बालुवाटारमा साढे २ बजे फेरि बस्नेगरी नेताहरु उठेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । त्यसका लागि दिउँसो फेरि बस्ने बैठकमा लिखित सहमति गर्ने तयारी छ ।

अहिले एमाले, माओवादी, रास्वपा र जसपासहित सबै आन्तरिक छलफलमा जुटेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर