सेन्चुरी बैंकका तत्कालीन सीईओसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप – Nepal Press

सेन्चुरी बैंकका तत्कालीन सीईओसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थप गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको हो ।

बैंकिङ कसुरमा संलग्न भएको आरोपमा १० बैंकर्स काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मंगलबार पक्राउ परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *