कप्तान रोहितको धारिलो बलिङ, लिए व्यक्तिगत दोस्रो विकेट – Nepal Press

कप्तान रोहितको धारिलो बलिङ, लिए व्यक्तिगत दोस्रो विकेट

काठमाडौं। त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले नामिबियाविरुद्ध खेलिरहेको नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका छन्।

उनले ११ औँ ओभरको चौथो बलमा जान फ्राइलिङ्कलाई आउट गरे। नामिबियाले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन जोडेको छ। रोहितले ३ ओभरमा १२ रन मात्र खर्चिएका छन्।

उनले नवौँ ओभरमा पनि विकेट लिएका थिए। पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको नामिबियाले ४९ रनको स्थितीमा दोस्रो विकेट गुमाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर