नेपालको कसिलो बलिङ, १० ओभरमा नामिबियाको ६० रन – Nepal Press

नेपालको कसिलो बलिङ, १० ओभरमा नामिबियाको ६० रन

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले नामिबियाविरुद्ध खेलिरहेको नेपालले कसिलो बलिङ गरेको छ । नामिबियाले १० ओभरमा २ विकेट गुमाएर ६० रन जोडेको छ ।

नामिबियाले ३६ रनमा पहिलो विकेट गुमाएको थियो । करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरे ।

नामिबियाले ४९ रन जोडेको अवस्थामा नेपालका कप्तान रोहित पौडेलले जेपी कोट्जीलाई आउट गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर