करन केसीले दिलाए नेपाललाई पहिलो सफलता – Nepal Press

करन केसीले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध पहिला फिल्डिङ गरिरहेको नेपालका लागि करन केसीले पहिलो विकेट लिएका छन् ।

छैटौं ओभरको अन्तिम बलमा उनले नामिबियाका ओपनर माइकल भानलाई गुल्शन झाबाट क्याच आउट गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर