दीपेन्द्रले लिए विकेट, नेपाललाई चौथो सफलता – Nepal Press

दीपेन्द्रले लिए विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले चौथो विकेट गुमाएको छ। ८६ रनको स्थितीमा नामिबियाले जान फ्रानलिङ्कलाई गुमाएको हो।

फ्रानलिङ्कलाई दीपेन्द्रसिंह ऐरीले एलबीडब्लु धरापमा पारे। नामिबियाले १७।३ ओभरमा ४ विकेट गुमाएर ८६ रन जोडेको छ। कप्तान जेर्हार्ड इरासमस ३७ रनमा खेल्दैछन्।

नेपालका कुशल मल्ल र रोहित पौडेलले पनि एक एक विकेट लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर