विश्वकप लिग–२ मा नेपालले आज नामिवियाको सामना गर्दै – Nepal Press

विश्वकप लिग–२ मा नेपालले आज नामिवियाको सामना गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पहिलो सिरिजमा नेपालले नामिवियासँग खेल्दैछ ।

उक्त खेल टियु क्रीकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ । २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहिरेको छ ।

यसअघि पहिलो खेलमा नामिवियासँग ४ विकेटले पराजित भएको थियो । लिग-२ को अंकतालिकामा नेपाल पहिलो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर