वाफ वुमेन्स च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–१ ले अगाडि – Nepal Press

वाफ वुमेन्स च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–१ ले अगाडि

हेटौँडा । वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलको पहिलो हाफमा  नेपालले सिरियाविरुद्ध ३–१ को अग्रता हासिल गरेको छ ।

वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध ३ गोलको अग्रता लिएको छ ।

नेपालले १०औँ, १३औँ र १९औँ मिनेटमा गोल गर्दै टिमलाई मजबुत अवस्थामा लगेको छ ।

नेपालको लागि नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले एक एक गोल गरे । तर पहिलो हाफको ४३ औँ मिनेटमा सिरियाले गोल फर्काउँदै पहिलो हाफ ३–१ को अवस्थामा पुर्‍याउन सफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर