नेदरल्यान्डविरुद्ध पहिलो पावर प्लेमा नेपालको एक सय रन पूरा – Nepal Press

नेदरल्यान्डविरुद्ध पहिलो पावर प्लेमा नेपालको एक सय रन पूरा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपालले पहिलो पावर प्ले सकिँदा १ विकेट गुमाएर एस सय रन बनाएको छ । नेपालका आसिफ शेख ४२ र अनिलकुमार शाह २९ रनमा खेलिरहेका छन् । ओपनर कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर