नामिबियाविरुद्ध नेपाल संकटमा, कप्तान रोहित १ रनमै आउट – Nepal Press

नामिबियाविरुद्ध नेपाल संकटमा, कप्तान रोहित १ रनमै आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको चौथो विकेट गुमेको छ ।

नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई १ रनमा गुमाएको हो ।

नेपालले नामीबियाविरुद्ध २१ रन जोड्दा महत्त्वपूर्ण ४ ब्याटरलाई गुमाएको छ । ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका छन् । यसअघि कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन् । भीम सार्की र कुशल मल्ल क्रीजमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर