टेबल टेनिसकी सिक्काले जितिन् पिपुल्स च्वाइस अवार्ड – Nepal Press

टेबल टेनिसकी सिक्काले जितिन् पिपुल्स च्वाइस अवार्ड

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत पिपुल्स च्वाइस अवार्ड टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी छन् ।

मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठलाई पछि पार्दै श्रेष्ठले अवार्ड जितेकी हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *