क्यानडाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट, रोहित ८ रनमा आउट – Nepal Press

क्यानडाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट, रोहित ८ रनमा आउट

काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहित पौडेललाई ८ रनमा गुमाएको हो ।

१५ औं ओभरको तेस्रो बलमा रोहित आउट भएका हुन् ।

नेपालले १४ ओभर ५ बलमा २ विकेट गुमाएर ७३ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *