सर्वाेच्चले जारी गर्‍याे जनयुद्ध दिवसकाे बिदा बदर भएकाे सूचना – Nepal Press

सर्वाेच्चले जारी गर्‍याे जनयुद्ध दिवसकाे बिदा बदर भएकाे सूचना

काठमाडौं । सर्वोच्च अदालतले सरकारले जनयुद्ध दिवस फागुन १ गतेका लागि दिएको सार्वजनिक बिदा बदर गरिदिएको सूचना जारी गरेको छ ।

अदालतको गत पुस १३ गतेको फैसलाबाट उक्त बिदा बदर भएको सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ । अदालतको गत पुस १३ गतेको उत्प्रेषणको आदेशद्वारा उक्त विदा बदर भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *