आन्दोलनका तस्बिरबाट माइतीघर चिनाउँदै नेविसंघ (तस्बिरहरू) – Nepal Press

आन्दोलनका तस्बिरबाट माइतीघर चिनाउँदै नेविसंघ (तस्बिरहरू)

काठमाडौं । माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै सत्तारुढ नेपाली कांग्रेनिकट विद्यार्थी संगठन नेविसंघले दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ । नेविसंघका कार्यकर्ताले सरकारलाई माइतीघर चिनाउने प्रयत्नस्वरूप आन्दोलनका तस्बिर प्रदर्शन गरेका छन् ।

नेविसंघले विभिन्न सञ्चारमाध्यममा प्रकाशित माइतीघरका यसअघिका आन्दोलनका तस्बिरहरू प्रदर्शनीमा राखेका छन् । आयोजक संगठनले माइतीघरले फेर्दै आएको लोकतन्त्रको सास सरकारले बन्द गरेको भन्दै आलोचना गरेको छ ।

 

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर