पोस्टर टाँसेर फोहर गरेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना – Nepal Press

पोस्टर टाँसेर फोहर गरेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरले पोस्टर टाँसेर फोहर गरेको भन्दै जरिवाना गराएको छ ।

दृश्य प्रदूषण नियन्त्रण इकाई र मध्य क्षेत्रको संयुक्त टोलीले मनिष एड्भरटाइजिङ एण्ड प्रिन्टिङ प्रेसलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।

महानगर प्रहरी बलका अनुसार अनामनगरमा पोस्टरिङ गर्दै गरेको अवस्थामा पक्राउ गरी जरिवाना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *