विशाल लक्ष्य पछ्याएको नेपाललाई तेस्रो बलमै झड्का, खाता नखोल्दै विकेट – Nepal Press

विशाल लक्ष्य पछ्याएको नेपाललाई तेस्रो बलमै झड्का, खाता नखोल्दै विकेट

काठमाडौं। आईसिसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा न्युजिल्यान्डविरुद्ध ३ सय ३ रनको लक्ष्य पछ्याइरहेको नेपालले खाता नखोल्दै विकेट गुमाएको छ।

तेस्रो बलमा दीपक बोहरा आउट भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *