जडीबुटीको एक मसाज सेन्टरमा आगलागी – Nepal Press

जडीबुटीको एक मसाज सेन्टरमा आगलागी

काठमाडौं । जडीबुटीको एक मसाज स सेन्टरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार राति करिब साढे ३ बजे आगो लागेको हो । आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *