सानेपाबाट फोन गएपछि बैठकमा फर्किए शेखर , देउवासँग छलफल जारी – Nepal Press

सानेपाबाट फोन गएपछि बैठकमा फर्किए शेखर , देउवासँग छलफल जारी

काठमाडौं । भागबन्डा नमिलेपछि बैठकबाट निस्किएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई सानेपाबाट फोन गएपछि बीच बाटोबाटै फर्किएका छन् ।

उनलाई कांग्रेस रमेश लेखकले फोन गरेको तपाईंविना सहमति नै हुन्न भनेपछि कोइराला फर्किएको उनको सचिवालयले जानकारी दिएको छ ।

उनी सानेपा फर्किएर देउवासँग छलफलमा जुटेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर