डीएसपी पूर्णीमा बनिन् काठमाडौंको ‘पुलिस अफ दी मन्थ’ – Nepal Press

डीएसपी पूर्णीमा बनिन् काठमाडौंको ‘पुलिस अफ दी मन्थ’

काठमाडौं । प्रहरी नायब उपरिक्षक-डीएसपी पूर्णीमा चन्द काठमाडौं प्रहरीको पुलिस अफ दी मन्थ घोषित भएकी छन् ।

काठमाडौं प्रहरी परिसरले मंसिर महिनाका लागि चन्दलाई पुलिस अफ दी मन्थ अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । चन्द महानगरीय प्रहरी वृत्त स्वयम्भुकी प्रमुख हुन् ।

शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *