तरुण दलले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउँदै – Nepal Press

तरुण दलले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउँदै

काठमाडौं । कांग्रेस निकट नेपाल तरुण दलले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्ने भएको छ ।

संगठनका सदस्यहरूबाट संकलन भएको रकमबाट भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्ने निर्णय तरुण दलले गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै दलले आफूहरू राजनीतिक कार्यमा मात्रै सीमित नरहेर विपद्का बेला मानव सेवाको कार्यक्रममा पनि अग्रसर रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर