त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ केजी सुन बरामद – Nepal Press

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ केजी सुन बरामद

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ केजी सुन बरामद गरेको छ ।

शनिबार राति प्रहरीले साढे ६ केजी सुन बरामद गरेको हो । फ्लाइ  दुबईबाट शनिबार राति  काठमाडाैं आएका  विदेशी नागरिकलाई  प्रहरीले साढे ६ केजी सुनसहित पक्राउ गरेकाे हाे ।

यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो । सुनसहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *