राप्रपा नेपालको बैठकमा पार्टीको आगामी नीति र योजनाबारे छलफल – Nepal Press

राप्रपा नेपालको बैठकमा पार्टीको आगामी नीति र योजनाबारे छलफल

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ ।

बैठकमा पार्टी अध्यक्ष थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेको महामन्त्री राजाराम बर्तौलाले बताए ।

उनको अनुसार बैठकमा नेताहरुले आफ्नो धारणा राख्नुको साथै पार्टीको आगामी नीति, योजना र कार्यक्रमबारे छलफल भइरहेको उनले बताए ।

पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा भएको आन्दोलनको विषयमा पनि बैठक केन्द्रित रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर