भारतले विश्वकपको फाइनलमा पुग्न न्युजिल्याण्डलाई दियो ३९८ रनको लक्ष्य – Nepal Press

भारतले विश्वकपको फाइनलमा पुग्न न्युजिल्याण्डलाई दियो ३९८ रनको लक्ष्य

काठमाडौं । घरेलु मैदानमा जारी एक दिवसीय विश्वकपको सेमिफाइनलमा भारेतले न्युजिल्याण्डलाई ३९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन जोड्यो ।

भारतको पालीमा विराट कोहलीले ११७, श्रेयसले १०५ र सुमन गीलले ८० रन जोडे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर