भारतीय राजदूतले भेटे माधव नेपाल – Nepal Press

भारतीय राजदूतले भेटे माधव नेपाल

काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।

राजदूत श्रीवास्तव नेपाललाई भेट्न कोश्वेरस्थित निवासमा पुगेका थिए ।

भेटवार्ता दुईपक्षीय हितका विषयमा केन्द्रित भएको नेपालको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर