दुर्गम क्षेत्रमा उडान भर्न नेवानीको ३ जहाज खरिदका लागि टेण्डर – Nepal Press

दुर्गम क्षेत्रमा उडान भर्न नेवानीको ३ जहाज खरिदका लागि टेण्डर

काठमाडौं । नेपाल वायु सेवा निगमले  नयाँ जहाज किन्न  टेण्डर आह्रान गरेको छ ।

नेवानीले तीन वटा जहाज खरिद गर्न सार्वजनिक सूचना जारी गरेर  टेण्डर आह्रान गरेको हाे ।

दुर्गम क्षेत्रमा उडान भर्नका लागि नयाँ जहाज खरिद गर्न लागेकाे निगमले जनाएकाे छ  । आज २२ अक्टुबरमा खुलाइएको टेण्डरकाे अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

 


प्रतिक्रिया

One thought on “दुर्गम क्षेत्रमा उडान भर्न नेवानीको ३ जहाज खरिदका लागि टेण्डर

  1. राइले आफू पनि खाने भो र सुप्रिमोलाई पनि खुवाउने भो कमिशन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर