काभ्रे भञ्ज्याङमा सवारी दुर्घटना, एकजनाको मृत्यु – Nepal Press

काभ्रे भञ्ज्याङमा सवारी दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं । बीपी राजमार्गको काभ्रे भञ्ज्याङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोहीतर्फ जाँदै गरेको बा प्र ०३-००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक गाडिले ठक्कर दिएको हो ।

ठक्कर दिएर भाग्ने क्रममा सो गाडिमा सवार रामेछाप मन्थली १२ बस्ने २० वर्षीया रमिला बुढाथोकीको निधन भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *