‘लिखु नदीको तिरै तिर’ गीतकार बनेर आए सहायक सिडिओ अमरदीप सुनुवार – Nepal Press

‘लिखु नदीको तिरै तिर’ गीतकार बनेर आए सहायक सिडिओ अमरदीप सुनुवार

काठमाडौं । नेपालको धेरै पूर्व र वर्तमान प्रशासकहरु गीतकार छन् । सोही लहरमा उभिएका छन् ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार । नेपाल सरकारका उपसचिव सुनुवारको पहिलो प्रयास ‘लिखु नदीको तिरै तिर’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

रामेछाप र ओखलढुंगालाई छुट्याउने लिखु नदीको किनारा सिरिेसमा जन्मिएका सुनुवारले गीतको बोल पनि लिखु नदीको तिरै तिर जुराएका हुन् । अमरदीप सुनुवारको उक्त गीतमा स्वर तथा संगीत महेश मुखिया सुनियारले दिएका छन् भने भिडिओमा उनीहरु दुवैजनाको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर