एमाले सांसद गैरेको प्रश्न- न बिजनेश, न कुनै सन्दर्भ संसद् बैठक किन बस्दैछ ? (भिडिओ) – Nepal Press

एमाले सांसद गैरेको प्रश्न- न बिजनेश, न कुनै सन्दर्भ संसद् बैठक किन बस्दैछ ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् बिजनेसविहीन भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बिजनेशबिनाको संसद् किन बसेको भन्दै प्रश्न गरे ।

उनले भने, ‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन ।’

उनले पाल्पामा बाँदरको आक्रमणबाट बाख्रा मरेको भन्दै धेरै नोक्सानी गर्न थालेकाले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर