वर्षाका कारण पुनः रोकियो नेपाल-भारतबीचको खेल – Nepal Press

वर्षाका कारण पुनः रोकियो नेपाल-भारतबीचको खेल

काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । दोस्रो इनिङमा नेपालले बलिङ गरिरहेको अवस्थामा वर्षा भएपछि खेल पुनः अवरुद्ध भएको हो ।

भारतका कप्तान रोहित शर्मा र सुग्मन गीलले ब्याटिङ गरिरहेका थिए । त्यस्तै, नेपालका सोमपाल कामीले बलिङ गरिरहेका थिए । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले हालसम्म १५ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर